ईग्ल्याण्ड र वेष्ट ईण्डिज विचको पहिलो टेष्ट बराबरी तर्फ

वेस्ट इन्डिजसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड सामान्य योगफलतर्फ अघि बढेको छ ।

चौथो दिनको समाप्तीमा इंग्ल्यान्डले १ सय ७० रनको अग्रता कायम गरेको छ ।

दोस्रो इनिङमा इंग्ल्यान्डले १ सय ४ ओभरमा २ सय ८४ रन जोड्दै ८ विकेट गुमाएको छ ।

पहिलो इनिङमा १ सय १४ रनले पछि परेको इंग्ल्यान्डलाई हारबाट बच्न ड्र बराबरी गराउनु पर्ने हुन्छ ।

वेष्ट ईण्डिजले पहिलो पालोमा ३१८ रन बनाएको थियो ।

इंग्ल्यान्ड रन भन्दापनि क्रिजमा यी दुई ब्याट्सम्यानलाई टिकाउँदै ड्र गराउनतर्फ बढी केन्द्रित देखिएकोछ ।

वेस्ट इन्डिज भने बाँकी दुई विकेट चाडैंनै लिदैं आफ्नो जित पक्का गर्ने सोचमा छ ।