सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको किन कटौती गर्याे?
काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा कटौती गरिएको छ ।अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीत रहेका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको हो ।
पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ थिए । अहिले कटौती गरेर १६ जनामात्रै छन् ।
सरकारको पछिल्लो निर्णयप्रति पूर्वराजा शाहका सचिवालयले भने असन्तुष्टि जनाउदै आएको छ ।
प्रतिक्रिया